Rekha Joshi

Advertisements

प्रदेशि हरुको मनमुटु मा बस्दै उमेश साउद .

   सुरज साउद 

बैतडी जिल्ला को शिबनाथ गाउँ पालिका 2 शर्माली बस्ने उमेश साउद सानै देखि गित संगीत लाइ मन पराउने र माया गर्ने ब्यक्ती हुन ।उमेश सानै देखि गायन क्षेत्र मा स्कुल मा प्रतियोगिता हरु मा भाग लिएर कहिले पनि प्रथम आउथे .

गायन क्षेत्र मा उहाँ लाई धेरै रुचि थियो र त्य्स पछी 1-2 बर्स अगाडि नै उहाले आफ्नो पहिलो डेउडा  गित  उदासी चैत का मैना बजार माल्याएका हुन ।

अनि बिदाइ का टीका जस गित मा उहाले आफ्नो घर अनि आमा ,बुवा तथा आफ्नी प्यारी जीवन साथी र छोरा छोरी लाई छोडेर जादाको पिडा ब्यक्त गर्न खोजेका छ । निकै चर्चा कमाउन सफल गित थियो र अब आउदा दिनहरु मा छिट्टै बिदाइका टीका 2 आउने जानकारी पनि दिनु भयो उहाँ ले । अनि 

तिम्ले सुन्दर घरबार बसायेउ ..

..म्युजिक भिडियो सहित बजार मा आउदै छन । भने आज सम्म दर्जनौ एल्बम हरु मा लय ,शब्द दिई सके का छन ।    उमेश साउद 


Surajkumarsaud@gmail.com

लय ,शब्द दिदा दिदै गाएकमा नाम कमाउदै सर्जक प्रमल साउद 

बैतडी  जिल्लाको तल्लोस्वराड क्षेत्र अन्तर्गतको शिवनाथ गाउपालिका वडा नम्बर १ जिउन्या निवासी बुवा दौलत सिंह साउद र आमा सुर्मा देबि साउदको कोखबाट जन्मिएका सर्जक परमल साउद सानै उमेर देखि गित संगीतलाइ एकदमै रुचि राख्ने हुन !सानै उमेरमा पनि आफ्नो गाउँ घरमा विभिन्न कार्यक्रममा  आफ्नो कला र आफुले कोरेका सबदलाई देखाउन सफल साउद !

अहिले आएए सुदूरपश्चिम मा निकै लोकपृय बनेका हुन ।र आज सम्म ९- 10 वटा गित मा शब्द संकलन गरिसकेका साउद सुर्ताले परानी सुकि ले निकै चर्चा मा आएका हुन .जसमा लय,शब्द ,स्वोर नबराज बिस्ट को थियो भने गाइगा दिपा रोकाया र अति मार्मिक शब्द थिए सर्जक 
ले कोरेका थिए .

र हाल सम्म क्रमश 

मौरि डुलि फुल्कि भाणि

२ बैरेई प्यारि मेरा भर

३ छुट्ने बेला 

४ लगाईगि मायामा दाग

५ सिरको सिन्दुर सजाई राखेई

६ तेरो माया मुखि जहर भ्यो

८ क्याकि गरेई बाचा

९ मेरो त परदेश बाश

१०. मैत भया परदेशी 

गरेर कसैमा सबै गित को लय शब्द उहाँकै सृजना मा थियो 

र तपाईं हरु पनि गित निकाल्नु चाहानु हुन्छ भने अवस्थ सर्जक साउद लाई सम्झनु सक्नु हुन्छ । 

फोन नम्बर +91 8699382931

पछिल्लो समयमा निकै चर्चा बटुल्न सफल गायक पि.के महता 

  • शिबनाथ गा.पा. को उदयदेब वाड न . ४ स्वलपला मा जन्मनु भएका लोक देउडा गायक  पि.के . महता अहिले निकै चर्चा मा आएकाछन । सानै देखि गित संगीत लाई माया गर्ने महता ले एक बर्स पहिलानै आफ्नो पहिलो गित गाएका थिए र हाल सम्म ८ वटा गित हरु बजार मा दिइसकेका छन।

क्रमश गित हरु मा हाल सम्म उहाले स्वोर दिएका छन ..


  1. सम्झी रोलि मैना मेरि

    जसमा रमेश साउद को प्रस्तुती रहेको छ भने शब्द , भाका – कालू महता  र भने स्वोर – स्वयम् पि.के . महता
    मन्जु साउद
    को थियो ।

  2. जन फुलेइ हजारी बाज जसमा रमेश चन्द को प्रस्तुति र लय शब्द – उमेश साउद को थियो भने स्वोर गायक पि .के महता र रुकमणी शाहा .

  3. सुर्ता रैगै तेरि कोल

     जसमा शब्द भाका र प्रस्तुति प्रेम तिर्वा को रहएको छ भने स्वोर गौरी भट्ट र पि .के महता को थियो


  4. सजिएर आलि डोलि

    जसमा प्रस्तुति कर्ण बहादुर मटेनी को रहेको थियो भने लय शब्द – उमेश साउद भने स्वोर पि . के महता र पुर्णकला बिसि को रहेको थियो ।


  5. नाच्न गाउन लाई फिट भएकी रैछेउ

    जसमा प्रस्तुती पदम साउद को रहेको थियो भने लय शब्द –उमेश साउद स्वोर – पि .के महता रेखा जोशी को थियो ।


  6. क्याकी गरेइ बाचाकसम

    प्रस्तुती मनिशा कोहली लयशब्द – प्रमल साउद स्वोर पि .के महता र मनिशा कोहली .


  7. मेरो त प्रदेश बाँस भयो

    प्रस्तुति कर्ण बहादुर मटेलि लय शब्द – प्रमल साउद र स्वोर पि .के महतारेखा जोशी 


  8. मेरि ब्याउली

    प्रस्तुति उमेश साउद पिके महता लय शब्द उमेश साउद स्वोर पिके महता 

सो अन्तिम कोशेलि तपाईं हरु को माझमा म्युजिक भिडियो मार्फत आउदै छ ।अवस्थ अरु गित संगीत झै माया गरि दिनु होला । 

ब्राइट युथ स्पोर्ट्स क्लब शर्माली मा आजदेखी खुल्ल कृकेट सुरु ….

चैत २६ 

        सुरज साउद 

बैतडी को शर्माली मा आज देखि खुल्ला कृकेट प्रतियोगिता सुरु भए को छ ।जस मा टोटल सात टिम ले भागलिएका थिए ..

क्रमश 

१.शर्माली A 

२.शर्माली B 

३.स्वोल्पला A 

४.स्वोल्पला B 

५.मकैल 

६.बस्कोटी 

७.शर्माली C ( धनाघाट )

गरि सात तिम ले भाग लिएका थिए भने आज भए का म्याच हरु मा शर्माली A ले स्वोल्पला B  लाई र शर्माली B ले धनाघाट लाई अनि सोल्पला A ले बस्कोटी लाई हराए को खबर शर्माली बाट निरज साउद ले बताए का हुन ….

अरु म्याच हरु भोलि देखि हुनेछन ….